images

२०८३ आश्विन १८ गते

images
images
images

देशभरको मौसम आंशिक बदली,मुख्यत सफा रहने

देशभरको मौसम आंशिक बदली,मुख्यत सफा रहने

images
images
शनिवार, मंसिर १३ २०८२
शनिवार, मंसिर १३ २०८२
  • काठमाडौँ । मंसिर १३, आज देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
    कोशी तथा गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रहिरहने अनुमान छ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा रहनेछ।

    images
    images

    दिउँसोको अवस्था दिउँसो पनि कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । अन्य प्रदेशमा भने आकाश सफा रहने भएकाले सामान्य रूपमा स्थिर मौसम अनुभव हुने महाशाखाको अनुमान छ।

    यातायात, दैनिक क्रिया–कलाप तथा कृषि कार्यमा मौसमको विशेष असर पर्ने कुनै सम्भावना हाल देखिएको छैन।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend