images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • देशभरको मौसम आंशिक बदली रहने,सामान्यतया स्थिर...

देशभरको मौसम आंशिक बदली रहने,सामान्यतया स्थिर सम्भावना

देशभरको मौसम आंशिक बदली रहने,सामान्यतया स्थिर सम्भावना

images
images
शुक्रवार, मंसिर १२ २०८२
शुक्रवार, मंसिर १२ २०८२
  • काठमाडौँ । मंसिर १२, देशभर आज कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले मौसम सामान्यतया स्थिर रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images
    images
    mausam 12-08-2082.jpg
    undefined

    आज बिहान कोशी प्रदेश, मधेश प्रदेश तथा बागमती प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। यस्तै, दिउँसो भने कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रही अन्य भूभागमा मौसम सफा रहने महाशाखाले उल्लेख गरेको छ।

    हाल देशभर वर्षा वा हिमपातको सम्भावना नरहेको तथा दैनिक जीवनमा कुनै उल्लेखनीय मौसमीय जोखिम नहुने जनाइएको छ। महाशाखाका अनुसार हाल देशमा बलियो मौसम प्रणाली सक्रिय नभएकाले तत्कालका लागि मौसम स्थिर रहनेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend