images

२०८३ आश्विन २२ गते

images
images
images

कालिञ्चोलक दर्शनको लाभांश घोषणा

कालिञ्चोलक दर्शनको लाभांश घोषणा

images
images
बिहिवार, मंसिर ११ २०८२
बिहिवार, मंसिर ११ २०८२
  • काठमाडौं। कालिञ्चोक दर्शनले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।

    images
    images

    कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ६० करोड रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ नगद लाभांश छन्।

    प्रस्तावित लाभांश आगामी ११ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend