काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा जोशी हाइड्रोपावरको हकप्रद सेयर सूचिकृत भएको छ ।
नेप्सेमा कम्पनीको ६५ प्रतिशत हकप्रद बापतको २४ लाख १४ हजार १०० कित्ता सेयर सूचिकृत भएको हो ।कम्पनीको सूचिकृत सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend