images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • दुई कम्पनीको शेयर मूल्य समायोजन, अब...

दुई कम्पनीको शेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

दुई कम्पनीको शेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

images
images
बुधवार, मंसिर १० २०८२
बुधवार, मंसिर १० २०८२
  • काठमाडौं । नेप्सेमा सूचीकृत २ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसैक्रममा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले शेयधरनीहरुलाई ४० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. १३८२.२१ कायम गरिएको छ । यसअघि रु. १९३५.१० थियो ।

    images
    images

    त्यस्तै शिवम् सिमेन्टले शेयरधनीहरुलाई २.५ बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ६००.३९ कायम गरिएको छ । यसअघि रु. ६१५.४० थियो । समायोजन गरिएको मूल्यबाट भोलिदेखि नै दुबै कम्पनीको शेयर कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend