images

२०८३ आश्विन १६ गते

images
images
images

बैतडीमा दुई हजार ६५२ मतदाता थपिए

बैतडीमा दुई हजार ६५२ मतदाता थपिए

images
images
बुधवार, मंसिर १० २०८२
बुधवार, मंसिर १० २०८२
  • बैतडी । जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ नयाँ दुई हजार ६५२ मतदाता थपिएका छन् ।

    images
    images

    राष्ट्रिय परिचयपत्रका आधारमा एक हजार आठ सय ४८ र बायोमेट्रिका आधारमा आठ सय चार मतदाता थपिएका निर्वाचन कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम जोशीले जानकारी दिए । यसअघि जिल्लामा एक लाख ५४ हजार २१६ जना मतदाताले परिचयपत्र बनाएका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend