images

२०८३ आश्विन २३ गते

images
images
images

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

images
images
बुधवार, मंसिर १० २०८२
बुधवार, मंसिर १० २०८२
  • काठमाडौँ । मंसिर १०, नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ ।

    images
    images

    अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९२ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८७ पैसा र बिक्रीदर १०१ रुपैयाँ २९ पैसा तोकिएको छ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ २८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ६२ पैसा कायम गरिएको छ ।

    images
    images

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 142.46 143.06
    EUR  (European Euro) 1 164.28 164.98
    GBP  (UK Pound Sterling) 1 186.84 187.62
    CHF  (Swiss Franc) 1 175.87 176.61
    AUD  (Australian Dollar) 1 91.84 92.23
    CAD  (Canadian Dollar) 1 100.87 101.29
    SGD  (Singapore Dollar) 1 109.37 109.83
    JPY  (Japanese Yen) 10 9.10 9.14
    CNY  (Chinese Yuan) 1 20.10 20.19
    SAR  (Saudi Arabian Riyal) 1 37.98 38.14
    QAR  (Qatari Riyal) 1 39.09 39.26
    THB  (Thai Baht) 1 4.41 4.43
    AED  (UAE Dirham) 1 38.79 38.95
    MYR  (Malaysian Ringgit) 1 34.46 34.60
    KRW  (South Korean Won) 100 9.71 9.76
    SEK  (Swedish Kroner) 1 14.87 14.93
    DKK  (Danish Kroner) 1 21.99 22.09
    HKD  (Hong Kong Dollar) 1 18.32 18.40
    KWD  (Kuwaity Dinar) 1 463.74 465.69
    BHD  (Bahrain Dinar) 1 377.88 379.47
    OMR  (Omani Rial) 1 370.01 371.57

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend