images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • देशभरको मौसम आंशिक बदली, हल्का वर्षा–हिमपातको...

देशभरको मौसम आंशिक बदली, हल्का वर्षा–हिमपातको सम्भावना

देशभरको मौसम आंशिक बदली, हल्का वर्षा–हिमपातको सम्भावना

images
images
बुधवार, मंसिर १० २०८२
बुधवार, मंसिर १० २०८२
  • काठमाडौँ । मंसिर १०, देशभर आज कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नभए पनि कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा भने मौसम सामान्यतः सफा रहनेछ।

    images
    images

    दिउँसोका समयमा कोशी प्रदेशका उच्च भूभागमा हल्का वर्षा वा हिमपातको सम्भना रहेकाले त्यहाँका सर्वसाधारण र यात्रुहरूलाई सतर्क रहन मौसमविद्हरूले आग्रह गरेका छन्।

    देशका अन्य प्रदेशमा भने मौसम स्थिर र सफा रहने भएकाले सामान्य गतिविधिमा खासै असर पर्ने छैन।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend