images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • मधेस प्रदेशमा एक लाखभन्दा बढी नयाँ...

मधेस प्रदेशमा एक लाखभन्दा बढी नयाँ मतदाता

मधेस प्रदेशमा एक लाखभन्दा बढी नयाँ मतदाता

images
images
सोमवार, मंसिर ८ २०८२
सोमवार, मंसिर ८ २०८२
  • जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मधेस प्रदेशमा एक लाखभन्दा बढी नयाँ मतदाता थपिएका भएका छन्।मधेस प्रदेशका ८ वटै जिल्लामा अवस्थित जिल्ला निर्वाचन कार्यालयमा १ लाख १ सय ८५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।राष्ट्रिय परिचयपत्रका आधारमा धनुषामा विवरण भर्नेहरूको सङ्ख्या २० हजार ८ सय ९९ पुगेको छ ।

    images
    images

    सिरहामा ११ हजार ४३७ नयाँ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालय सिरहाका अनुसार सोमध्ये ९ हजार १३७ जनाले कार्यालयमार्फत तथा २ हजार २९० जनाले राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गराएका हुन्।रौतहटमा १६ हजार ८७७ जनाले नयाँ मतदाता नाम दर्ता गरेका छन् । अन्य जिल्लाको विवरण भने बाँकी रहेको राउतले बताएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend