images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • आज देशभर अधिकांश भूभागमा मौसम मुख्यतः...

आज देशभर अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहने

आज देशभर अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहने

images
images
सोमवार, मंसिर ८ २०८२
सोमवार, मंसिर ८ २०८२
  • काठमाडौँ । मंसिर ८, आज देशका अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images
    images

    Pokhara Mahotshop.jpg

    कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा भने बिहानदेखि नै आंशिक बदली रहने अनुमान गरिएको छ। दिउँसो पनि यी क्षेत्रमा समान अवस्थाको निरन्तरता रहँदै कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना छ।

    images
    images

    महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले अधिकांश स्थानमा स्थिर र सफा मौसम रहनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend