images

२०८३ आश्विन २८ गते

images
images
images
  • बजार
  • कालीमाटीमा आज लसुन प्याज, हरियो तरकारी,...

कालीमाटीमा आज लसुन प्याज, हरियो तरकारी, च्याउ, माछादेखि फलफूलसम्मको मूल्य कति छ ?

कालीमाटीमा आज लसुन प्याज, हरियो तरकारी, च्याउ, माछादेखि फलफूलसम्मको मूल्य कति छ ?

images
images
बिहिवार, भाद्र २७ २०८१
बिहिवार, भाद्र २७ २०८१
  • काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।

    images
    images

    बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ७० रुपैयाँ रहेको छ । प्याज सुकेको ५७ रुपैयाँ ६७ पैसा, लोकल गाजर ११० रुपैयाँ, सेतो मूला हाइब्रीड २७ रुपैयाँ ६७ पैसा प्रति केजी रहेको छ ।

    स्थानीय काउली ११० रुपैयाँ, बन्दा लोकल ५५ रुपैयाँ, लौका ५५ रुपैयाँ, भिण्डी ३५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा भारतीय ५५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend