images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज...

सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images
images
बिहिवार, मंसिर ४ २०८२
बिहिवार, मंसिर ४ २०८२
  • काठमाडौं।  सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज मंसिर ४ गते अन्तिम दिन रहेको छ। सोल्टी होटलले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि भोली मंसिर ५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले यी कम्पनीहरुको साधारणसभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

    images
    images

    सोल्टी होटलले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १६.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । लाभांश प्रस्ताव पारित गर्न मंसिर २८ गते, आइतबार, त्रिभुवन आर्मी अफिसर्स क्लब सभामण्डप हल, टुँडिखेल, सुन्धारा, काठमाडौंमा ५१ औं वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे सुरु हुनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend