images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • राष्ट्रिय परिचयपत्र मार्फत २ लाख २५...

राष्ट्रिय परिचयपत्र मार्फत २ लाख २५ हजार ५७५ जना नयाँ मतदाता नामावली दर्ता

राष्ट्रिय परिचयपत्र मार्फत २ लाख २५ हजार ५७५ जना नयाँ मतदाता नामावली दर्ता

images
images
सोमवार, मंसिर १ २०८२
सोमवार, मंसिर १ २०८२
  • काठमाडौँ । राष्ट्रिय परिचयपत्र मार्फत २ लाख २५ हजार ५७५ जनाले नयाँ मतदाता नामावली दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार बायोमेट्रिक्स मार्फत पनि ३ लाख २ हजार ६२ जनाले नाम दर्ता गराएका छन् । 

    images
    images

    यो सङ्ख्या नयाँ मतदाता नामावली संकलन खुला गरिएदेखि कात्तिक ३० गतेसम्मको भएको आयोगको भनाइ छ । आयोगका अनुसार नामावली दर्ता मंसिर ५ गतेसम्म गर्न सकिने छ । अहिले राष्ट्रिय परिचयपत्र नम्बर भएको खण्डमा अनलाइनमार्फत नै नाम दर्ता गर्न सकिनेगरी सरकारले व्यवस्था मिलाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend