images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता सूचीमा...

राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता सूचीमा नाम दर्ता गर्न पाइने

राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता सूचीमा नाम दर्ता गर्न पाइने

images
images
बिहिवार, कार्तिक २७ २०८२
बिहिवार, कार्तिक २७ २०८२
  • काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय परिचयपत्रको आधारमा पनि मतदाता सूचीमा नाम दर्ता गर्न पाइने भएकाे छ। यस सम्बन्धि व्यवस्थाको शुभारम्भ बिहीबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गरेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend