images

२०८३ आश्विन १७ गते

images
images
images

नेपाल एयरलाइन्समा कर्मचारी कटौती शुरू

नेपाल एयरलाइन्समा कर्मचारी कटौती शुरू

images
images
बुधवार, कार्तिक २६ २०८२
बुधवार, कार्तिक २६ २०८२
  • काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) मा कर्मचारी कटौती शुरू भएको छ ।प्रधानमन्त्री सुशिला कार्कीको निर्देशनपछि निगमले हाल उडान सञ्चालनमा नरहेका आन्तरिक स्टेशन तथा उडान सञ्चालन रहेका आन्तरिक स्टेशनबाट हुने उडान संख्याको आधारमा मासिक ज्यालादारीमा काम गरिरहेका ६ जना कर्मचारीलाई हटाएको छ ।

    images
    images

    निगमलाई चुस्त दुरुस्त रुपमा सञ्चालन गर्दै हालको बदलिँदो परिस्थितिलाई समेत सम्बोधन गर्दै निगमको आर्थिक दायित्व समेत कम गर्ने उद्देश्यसहित सुधारात्मक कदमको थालनी स्वरुप व्यवस्थापनले उक्त निर्णय गरेको जानकारी गराएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend