images

२०८३ आश्विन १८ गते

images
images
images

'शरदको चिसो हावामा' शिल्पाको अभिनय

'शरदको चिसो हावामा' शिल्पाको अभिनय

images
images
मंगलवार, कार्तिक २५ २०८२
मंगलवार, कार्तिक २५ २०८२
  • काठमाडौँ । फिल्म निर्माता तथा अभिनेता ईश्वर थापाको शब्द, सङ्गीत रहेको गीत ‘शरदको चिसो हावामा’ सार्वजनिक भएको छ । गीतमा स्वर एडवर्ड थापाको रहेको छ ।

    images
    images

    रोमान्टिक शैलीमा तयार गीतमा एउटा केटाले आफूलाई मनपर्ने प्रेमीका भेटेपछि ब्यक्त गर्ने भावनाका शब्द समेटिएका छन् । गीतको भिडियोमा  ईश्वर थापा र शिल्पा पोखरेलको अभिनय छ । क्यानडाको सुन्दर दृश्यमा छायाङ्कन गरिएको भिडियोका छायाङ्कन, सम्पादन तथा निर्देशन हेरुका लामा रहेका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend