images

२०८३ आश्विन १६ गते

images
images
images

आजको मौसम पहाडी भूभागमा आंशिक बदली

आजको मौसम पहाडी भूभागमा आंशिक बदली

images
images
सोमवार, कार्तिक २४ २०८२
सोमवार, कार्तिक २४ २०८२
  • काठमाडौँ । कात्तिक २४, आज देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।
    आज कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

    images
    images

     

    PRontie-upwithTheCliffNepal-photo_20251109170111.jpgआज दिउँसो पनि यी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान छ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ। 

    images
    images

    यसैगरी, कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।

    हावापानी सामान्य अवस्थामा रहने भएकाले दैनिक क्रियाकलापमा विशेष असर पर्ने देखिँदैन।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend