images

२०८३ आश्विन २७ गते

images
images
images

सोमबार सुनचाँदीको मूल्य बढ्यो

सोमबार सुनचाँदीको मूल्य बढ्यो

images
images
सोमवार, भाद्र २४ २०८१
सोमवार, भाद्र २४ २०८१
  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।आइतबार प्रतितोला एक हजार दुई सय रूपैयाँले घटेको सुनको भाउ आज प्रतितोला एक सय रूपैयाँ बढेको हो ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ ।

    images
    images

    आइतबार प्रतितोला एक हजार सात सय ५० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार सात सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend