images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • साधारण निरीक्षक पदको अन्तर्वार्ता परीक्षाको नतिजा...

साधारण निरीक्षक पदको अन्तर्वार्ता परीक्षाको नतिजा प्रकाशित, सशस्त्र प्रहरी बल, नेपाल

साधारण निरीक्षक पदको अन्तर्वार्ता परीक्षाको नतिजा प्रकाशित, सशस्त्र प्रहरी बल, नेपाल

images
images
बिहिवार, कार्तिक २० २०८२
बिहिवार, कार्तिक २० २०८२
  • काठमाडौँ । कात्तिक २०, सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, भर्ना तथा छनोट शाखाले साधारण समूह, लेखा उपसमूह अन्तर्गतको सशस्त्र प्रहरी निरीक्षक (साधारण निरीक्षक) पदका लागि लिइएको लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

    images
    images

    विज्ञापन नम्बर १०(०८१।८२) अन्तर्गत २०८१ फागुन १६ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नका लागि लिइएको अन्तर्वार्ता परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरिएको हो।

    सशस्त्र प्रहरी बलले जारी गरेको सूचना अनुसार उत्तीर्ण उम्मेदवारहरूलाई आगामी कात्तिक २३ गते बिहान १० बजे नेपाली नागरिकताको प्रतिलिपि, बाबुको नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि तथा पासपोर्ट साइजको फोटो ४,४ प्रति सहित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, भद्रगोलमा उपस्थित हुन सूचित गरिएको छ।

    images
    images

    apf

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend