images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • आजको मौसम आंशिक बदली, हल्का वर्षा...

आजको मौसम आंशिक बदली, हल्का वर्षा र हिमपातको सम्भावना

आजको मौसम आंशिक बदली, हल्का वर्षा र हिमपातको सम्भावना

images
images
बिहिवार, कार्तिक २० २०८२
बिहिवार, कार्तिक २० २०८२
  • काठमाडौँ । हाल देशभर पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images
    images

    महाशाखाका अनुसार आज बिहान देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।

    दिउँसो पनि देशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। पश्चिमी प्रणालीको प्रभाव क्रमशः कमजोर हुँदै जाने पूर्वानुमान गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend