images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • दुई कम्पनीद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा...

दुई कम्पनीद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा साढे ७ करोड जम्मा

दुई कम्पनीद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा साढे ७ करोड जम्मा

images
images
मंगलवार, कार्तिक १८ २०८२
मंगलवार, कार्तिक १८ २०८२
  • काठमडौँ । नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा मंगलबार दुई वटा कम्पनीहरुले रकम जम्मा गरेका छन् ।

    images
    images

    आज नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ७ करोड ५१ लाख ६० हजार ४३९ रकमको चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् । 

    नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले १ करोड र  एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले २५ लाख रकमको छुट्टाछुट्टै चेक अर्थमन्त्री खनाललाई हस्तान्तरण गरेका हुन् । 

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend