images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • अवरुद्ध दाउन्ने सडक खण्डमा दुईतर्फी सवारी...

अवरुद्ध दाउन्ने सडक खण्डमा दुईतर्फी सवारी सुचारु

अवरुद्ध दाउन्ने सडक खण्डमा दुईतर्फी सवारी सुचारु

images
images
सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • काठमाडौँ । दुई दिनदेखि अवरुद्ध नवलपरासी पूर्वस्थित दाउन्ने सडक खण्ड दुईतर्फी सुचारु भएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर–२ स्थित पूर्वपश्चिम राजमार्गको दाउन्ने सडक खण्ड सोमबार मध्यान्हदेखि दुईतर्फी सुचारु भएको छ । ‘अहिले दुईतर्फी सवारी सञ्चालनमा आएपछि अवस्था सामान्य बन्दै गएको छ ।’

    images
    images

    वुटल–नारायणगढ खण्ड विस्तारको क्रममा कल्भर्ट बनाउँदा वर्षा भएसँगै उकालो बाटो चिप्लो भएर तथा गाडी बिग्रिएर अवरुद्ध भएको थियो । त्यहाँबाट यात्रा गर्नेहरू ९ घण्टासम्म कुर्नुपर्ने अवस्था थियो । सो अवस्था अहिले अन्त्य भएको एसपी खड्काले बताए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend