images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • उच्च मूल्यबाट तोलामा १२ सयले घट्यो...

उच्च मूल्यबाट तोलामा १२ सयले घट्यो सुन

उच्च मूल्यबाट तोलामा १२ सयले घट्यो सुन

images
images
अर्थ समाचार
आइतवार, भाद्र २३ २०८१
अर्थ समाचार
आइतवार, भाद्र २३ २०८१
  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा १२ सय रुपैयाँ घटेको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ५२ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च १ लाख ५३ हजार ३ सय रुपैयाँ थियो ।

    चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १७९५ रुपैयाँ रहेको चाँदी आइतबार १७५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend