images

२०८३ आश्विन १७ गते

images
images
images

किरण केसी सिक्लेस हाइड्रोपावरको अध्यक्षमा नियुक्त

किरण केसी सिक्लेस हाइड्रोपावरको अध्यक्षमा नियुक्त

images
images
आइतवार, कार्तिक १६ २०८२
आइतवार, कार्तिक १६ २०८२
  • काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको अध्यक्षमा किरण केसी नियुक्त भएका छन् ।

    images
    images

    कम्पनीका तत्कालिन अध्यक्ष प्रेम कुमारी केसीले दिएको राजीनामा स्वीकृत गरी नयाँ अध्यक्षमा किरण केसीलाई नियुक्त गरिएको छ ।कम्पनी सञ्चालक समितिको कात्तिक १४ गते बसेको समितिको बैठकको निर्णयले तत्कालीन अध्यक्षको राजीनामा स्वीकृतका साथै नयाँ अध्यक्ष नियुक्त गरेको हो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend