images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • यस्तो छ फलफूल तथा तरकारीको थोक...

यस्तो छ फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ फलफूल तथा तरकारीको थोक मूल्य

images
images
बिहिवार, कार्तिक १३ २०८२
बिहिवार, कार्तिक १३ २०८२
  • काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि विभिन्न कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

    images
    images

    समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७० र भारतीय गोलभेँडा रु ७५ तोकिएको छ भने सानो लोकल गोलभेँडा रु ४७ र टनेलको रु ६५ कायम भएको छ। आलु रातो प्रतिकिलो रु ८० र भारतीय आलु रातो रु ४२ मा निर्धारण गरिएको छ। प्याज सुकेको (भारतीय) को मूल्य प्रतिकिलो रु ४० रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend