images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको डीसीईओमा दीपक कुमार...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको डीसीईओमा दीपक कुमार धूत नियुक्त

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको डीसीईओमा दीपक कुमार धूत नियुक्त

images
images
आइतवार, कार्तिक ९ २०८२
आइतवार, कार्तिक ९ २०८२
  • काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दीपक कुमार धूत नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको असोज २८ गतेको ४२ औँ बैठकले धूतलाई डीसीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

    images
    images

    निवर्तमान डीसीईओ योगेश कृष्ण श्रेष्ठ उमेर हदका कारण सेवाबाट निवृत्त भएपछि कम्पनीले दीपक कुमार धूतलाई नायव महाप्रबन्धकको रूपमा कार्यरत अवस्थामा बढुवा गर्दै नयाँ डीसीईओ नियुक्त गरेको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend