images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • बोट ब्राण्डका प्रडक्टमा ४० देखि ७०...

बोट ब्राण्डका प्रडक्टमा ४० देखि ७० प्रतिशतसम्म छुट

बोट ब्राण्डका प्रडक्टमा ४० देखि ७० प्रतिशतसम्म छुट

images
images
बिहिवार, भाद्र २० २०८१
बिहिवार, भाद्र २० २०८१
  • काठमाडौं । भारतीय अडिओ वेयरेबल ब्रान्ड बोटले ​ईकमर्स प्लेटफर्म दराजमा 'BoAthead Days Campaign' सञ्चालन गरेको छ । २६ भदौसम्म चल्ने यस अभियानमा बोटका नयाँ र पुराना उत्पादनहरूमा ४० देखि ७० प्रतिशतसम्मको छुट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

    images
    images

    यो अभियान अन्तर्गत बोटका स्मार्टवाचहरूमा ७० प्रतिशतसम्मको छुट पाइनेछ । स्मार्टवाचको सुरुवाती मूल्य २३ सय ९९ रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ । यस्तै बोटका इयरबड्समा ६५ प्रतिशतसम्मको छुटको अवसर रहेको छ, जसको सुरुवाती मूल्य दुई हजार ९९ रुपैयाँ निर्धारण गरिएको छ ।नेकब्यान्डहरूमा ५० प्रतिशतसम्मको छुट उपलब्ध हुनेछ भने सुरुवाती मूल्य १४ सय ९९ रुपैयाँ हुनेछ । ​ब्लुटुथ स्पिकरहरूमा पनि ४० प्रतिशतसम्मको छुट पाइनेछ, जुन २६ सय ९९ रुपैयाँदेखि सुरु हुनेछ ।

    यसका साथै, बोटका नर्भाना आयन इयरबड्स पनि पुनः स्टकमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यतिमात्रै नभइ बोटका उत्पादनहरू खरिद गर्ने पाँच भाग्यशाली ग्राहकले बोटको Aavante Bar 600 साउन्डबार जित्ने मौका पाउने भएका छन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend