images

२०८३ आश्विन १९ गते

images
images
images

जुम्लामा आचार्यवाडाबाट देखिन्छ सुन्दर फाँट

जुम्लामा आचार्यवाडाबाट देखिन्छ सुन्दर फाँट

images
images
आइतवार, आश्विन २६ २०८२
आइतवार, आश्विन २६ २०८२
  • काठमाडौँ । जुम्ला, चन्दनाथ नगरपालिका–१ स्थित आचार्यवाडा गाउँबाट देखिने जुम्ला विमानस्थल र वरपरका क्षेत्रहरू अहिले सुनौलो रंगमा रंगिएका छन्। यो क्षेत्र विशेषगरी मार्सी धानखेतीको लागि प्रसिद्ध छ, र अहिले धान पाक्दै गएको दृश्य निकै मनमोहक देखिन्छ।

    images
    images

    स्थानीय किसानहरूका अनुसार, यस वर्ष मौसम अनुकूल भएकाले मार्सी धानको उत्पादन राम्रो हुने अपेक्षा गरिएको छ। दुर्लभ तथा स्वादिष्ट मानिने यो जातको धान विशेषगरी जुम्ला क्षेत्रमै उत्पादन हुने गर्दछ।

    जुम्ला विमानस्थल वरिपरि फैलिएको फाँटहरू पहेँलो रंगले ढाकिएको दृश्यले पर्यटक तथा स्थानीयहरूलाई लोभ्याइरहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend