images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • आज देशका अधिकांश भूभागमा मौसम मुख्यतया...

आज देशका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहनेछ

आज देशका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहनेछ

images
images
आइतवार, आश्विन २६ २०८२
आइतवार, आश्विन २६ २०८२
  • काठमाडौँ । असोज २६, हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिनेछ भने बाँकी अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    images
    images

    मौसमविद्‌का अनुसार हाल देशमा जलवायुमा उल्लेखनीय परिवर्तन ल्याउने कुनै मौसमी प्रणाली सक्रिय छैन, जसका कारण आज अधिकांश स्थानहरूमा घाम लाग्ने सम्भावना रहेको छ।

    यात्रा, कृषि तथा अन्य दैनिक कार्यमा मौसम अनुकूल रहने भएकाले सर्वसाधारणलाई सहज हुने अनुमान गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend