images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • देशभरको मौसम कस्तो रहलाः यस्तो छ...

देशभरको मौसम कस्तो रहलाः यस्तो छ पूर्वानुमान

देशभरको मौसम कस्तो रहलाः यस्तो छ पूर्वानुमान

images
images
बुधवार, आश्विन २२ २०८२
बुधवार, आश्विन २२ २०८२
  • काठमाडौँ । आज कोशी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ। कोशी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एकदुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

    images
    images

    सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायूको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायूको कमजोर प्रभाव रहेको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend