images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • धादिङ, चितवन र तनहुँका जोखिमयुक्त सडकमा...

धादिङ, चितवन र तनहुँका जोखिमयुक्त सडकमा गाडी चलाउन रोक

धादिङ, चितवन र तनहुँका जोखिमयुक्त सडकमा गाडी चलाउन रोक

images
images
शनिवार, आश्विन १८ २०८२
शनिवार, आश्विन १८ २०८२
  • काठमाडौँ । धादिङ, चितवन र तनहुँका जोखिमयुक्त सडकमा आज बिहान ६ः०० बजेदेखि गाडी चलाउन रोक लगाइएको छ।

    images
    images

    जिल्ला प्रहरी कार्यालय चितवनले जारी गरेको सूचनाअनुसार, यात्रुहरूको सुरक्षा र जोखिमलाई ध्यानमा राख्दै उक्त क्षेत्रका सडकमा गाडी सञ्चालन रोक लगाइएको हो।

    मुग्लिन नारायणगढ सडकखण्डमा पहिरो हटाएर सडक खुला गरिएको भए तापनि ढुङ्गा खस्ने क्रम अझै जारी रहेको छ। त्यसैले यात्रुहरूले थप सावधानी अपनाउन र वैकल्पिक मार्गहरू प्रयोग गर्न सुझाइएको छ।

    images
    images

    प्रहरीले अवरुद्ध सडक सम्बन्धी थप जानकारी दिन तयार रहेको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend