images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • मन्त्रिपरिषद् बैठक बस्दै, त्यसपछि राष्ट्रका नाममा...

मन्त्रिपरिषद् बैठक बस्दै, त्यसपछि राष्ट्रका नाममा सम्बोधन

मन्त्रिपरिषद् बैठक बस्दै, त्यसपछि राष्ट्रका नाममा सम्बोधन

images
images
बिहिवार, आश्विन ९ २०८२
बिहिवार, आश्विन ९ २०८२
  • काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आज (बिहीबार) मन्त्रिपरिषद्को बैठक बोलाएकी छिन्। 

    images
    images

    बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।

    मन्त्रिपरिषद्को बैठक सकिएलगत्तै प्रधानमन्त्री कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend