images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • जवाङखोलाको पहिरो हटाएपछि नागढुंगा–मुग्लिन सडक दुई...

जवाङखोलाको पहिरो हटाएपछि नागढुंगा–मुग्लिन सडक दुई तर्फी सञ्चालनमा

जवाङखोलाको पहिरो हटाएपछि नागढुंगा–मुग्लिन सडक दुई तर्फी सञ्चालनमा

images
images
मंगलवार, आश्विन ७ २०८२
मंगलवार, आश्विन ७ २०८२
  • काठमाडौँ । नागढुंगा–मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोला बाँदरे मोडमा झरेको सुक्खा पहिरो पन्छाएपछि नागढुंगा–मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको नागढुंगा–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

    images
    images

    मंगलबार बिहान करिब ५ः४० बजेको समयमा खसेको सुक्खा पहिरोका कारण यो सडक अवरुद्ध भएको थियो । बिहानैदेखिको निरन्तर मर्मतपछि सडक दुईतर्फी सञ्चालनमा आएको हाे ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend