images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • प्रि–ओपन सेसन: २.०६ अंकले ...

प्रि–ओपन सेसन: २.०६ अंकले बढ्यो नेप्से

प्रि–ओपन सेसन: २.०६ अंकले बढ्यो नेप्से

images
images
सोमवार, भाद्र १७ २०८१
सोमवार, भाद्र १७ २०८१
  • काठमाडौं । साताको दोस्रो कारोबार दिनको प्रि सेसनमा सेयर बजार परिसूचक (नेप्से)मा झिनो अंकको बृद्धि भएको छ । प्रि सेसनमा २.०६ अंकले बढ्दै नेप्से २६९८ को बिन्दुमा उक्लिएको छ ।

    images
    images

    लगातार गिरावटका बिच आइतबार नेप्से ५३.६३ अंकले घटेको थियो । ५३.६३ अंकले घट्दै नेप्से २६९५.९३ को बिन्दुमा झरेको थियो ।सोमबारको प्रि सेसनमा झिनो अंकको बढोत्तरी भए पनि नेप्सेमा कारोबार रकम भने निकै घटेको छ । जम्मा २ हजार ४५४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १६ करोड ४२ लाख ६५७ मा सीमित भएको छ ।

    प्रि सेसनमा कारोबारमा आएमा ४० कम्पनीमध्ये २२ को मूल्य बढेको छ भने १३ को मूल्य घटेको छ । ५ को मूल्य स्थिर रह्यो ।लगातार गिरावटका बिच सोमबारबाट नेप्से बढ्ने धेरैको अपेक्षा छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend