images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • तीन मन्त्रीले गरे क्षतिग्रस्त सङ्घीय संसद्...

तीन मन्त्रीले गरे क्षतिग्रस्त सङ्घीय संसद् भवनको अनुगमन

तीन मन्त्रीले गरे क्षतिग्रस्त सङ्घीय संसद् भवनको अनुगमन

images
images
बुधवार, आश्विन १ २०८२
बुधवार, आश्विन १ २०८२
  • काठमाडौँ । गत भदाै २३ र २४ गते काठमाडाैँ लगायत देशभर जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनकाे मन्त्रीहरूले अनुगमन गरेका छन् । 

    images
    images

    बुधबार अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले नयाँ  बानेश्वरस्थित संसद् भवनको अनुगमन गरेका हुन्। 

    भ्रष्टाचार,सामाजिक सञ्जालमाथिकाे प्रतिबन्ध लगायतविरूद्ध प्रदर्शनकारीहरूले आन्दाेलन गरेका थिए । साेही क्रममा संसद् भवनमा ताेडफाेडका साथै आगजनी गरिएकाे थियाे । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend