images

२०८३ आश्विन १८ गते

images
images
images

यस्तो छ अर्थमन्त्री खनालको पहिलो निर्णय

यस्तो छ अर्थमन्त्री खनालको पहिलो निर्णय

images
images
सोमवार, भाद्र ३० २०८२
सोमवार, भाद्र ३० २०८२
  • काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउनेबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री खनालले कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका हुन् ।

    images
    images

    यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शीतल निवासमा आयोजित एक समारोहका बिच पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend