images

२०८३ आश्विन २७ गते

images
images
images

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

images
images
अर्थ समाचार
आइतवार, भाद्र १६ २०८१
अर्थ समाचार
आइतवार, भाद्र १६ २०८१
  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुन प्रतितोला १ लाख ५२ हजार ३००रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images

    गत शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ९०० रुपैयाँ थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा २५ रुपैयाँ घटेको हो । आज चाँदी प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend