images

२०८३ आश्विन २७ गते

images
images
images

घट्यो पेट्रोल र डिजेलको मूल्य

घट्यो पेट्रोल र डिजेलको मूल्य

images
images
शनिवार, भाद्र १५ २०८१
शनिवार, भाद्र १५ २०८१
  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल मट्टीतेलमा १ रुपैयाँले  मूल्य घटाएको छ । यो मूल्य आज राती १२ बजेपछि लागू हुने निगमले जनाएको छ ।  

    images
    images

    त्यस्तै, आन्तरिक हवाई इन्धनमा प्रति लिटर ५ रुपैयाँ र अन्तराष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर ३७ डलरले घटाएको निगमले जनाएको छ ।

    त्यस्तै, खाना पकाउने ग्यास प्रति सिलिण्डर ३५रुपैयाँ ११ पैसाले बढेर आएको भएपनि निगमले साविककै मूल्यमा विक्रि वितरण गर्ने जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend