images

२०८३ आश्विन १६ गते

images
images
images

रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक

रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक

images
images
सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ । सोमबार जेनजी युवाहरूले काठमाडौँमा गरेको प्रदर्शन र प्रहरीको धरपकडबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

    images
    images

    चार बजे केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने उनले जानकारी दिए । बैठकले सभापति रवि लामिछानेसँगको भेटघाट कार्यक्रममा बन्देज लगाएको प्रवक्ता झाले बताए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend