images

२०८३ आश्विन १७ गते

images
images
images

सुपर खुदी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

सुपर खुदी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

images
images
बुधवार, भाद्र १८ २०८२
बुधवार, भाद्र १८ २०८२
  • काठमाडौं। सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव सहित वार्षिक साधारणसभा बोलाएको छ । 

    images
    images

    भदौ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीले तेस्रो वार्षिक साधारणसभा असोज ८ गते काठमाडौंको डिल्लीबजारमा रहेको कम्पनी रजिष्ट्रारको कार्यालयमा बिहान ११ बजेदेखि गर्ने भएको छ । 

    सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरू पारित गर्ने छ । कम्पनीले नेपाल धितोपत्र बोर्डसमक्ष आईपीओ निष्कासनको लागी २०८१ वैशाख ३० गते आवेदन दिएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend