images

२०८३ आश्विन १५ गते

images
images
images

बेनी–दरबाङ सडक पुर्ण रुपमा अवरुद्ध

बेनी–दरबाङ सडक पुर्ण रुपमा अवरुद्ध

images
images
मंगलवार, भाद्र १७ २०८२
मंगलवार, भाद्र १७ २०८२
  • पोखरा । म्याग्दी बेनी–दरबाङ सडक खण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ ।

    images
    images

    मंगलबार दिउसो म्याग्दीको मंगला गाउँपालिका- २ लामपाटा स्थित बेनी –दरबाङ सडक खण्डमा सडक माथिबाट ढुङगा माटो सहितको सुख्खा पहिरो आई सडक पुर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend