images

२०८३ आश्विन २४ गते

images
images
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

images
images
मंगलवार, भाद्र १७ २०८२
मंगलवार, भाद्र १७ २०८२
  • काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (मङ्गलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ । 

    images
    images

    अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ । 

    युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ तीन पैसा र बिक्रीदर १६५  रुपैयाँ ७३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ४७ पैसा र बिक्रीदर १९१ रुपैयाँ २८ पैसा कायम गरिएको छ । 

    images
    images

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुनेसमेत जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 140.82 141.42
    EUR  (European Euro) 1 165.03 165.73
    GBP  (UK Pound Sterling) 1 190.47 191.28
    CHF  (Swiss Franc) 1 176.03 176.78
    AUD  (Australian Dollar) 1 92.32 92.71
    CAD  (Canadian Dollar) 1 102.48 102.92
    SGD  (Singapore Dollar) 1 109.72 110.19
    JPY  (Japanese Yen) 10 9.57 9.61
    CNY  (Chinese Yuan) 1 19.74 19.82
    SAR  (Saudi Arabian Riyal) 1 37.53 37.69
    QAR  (Qatari Riyal) 1 38.63 38.80
    THB  (Thai Baht) 1 4.36 4.38
    AED  (UAE Dirham) 1 38.34 38.50
    MYR  (Malaysian Ringgit) 1 33.33 33.47
    KRW  (South Korean Won) 100 10.11 10.15
    SEK  (Swedish Kroner) 1 14.98 15.05
    DKK  (Danish Kroner) 1 22.11 22.20
    HKD  (Hong Kong Dollar) 1 18.06 18.14
    KWD  (Kuwaity Dinar) 1 460.83 462.79
    BHD  (Bahrain Dinar) 1 373.53 375.12
    OMR  (Omani Rial) 1 365.78 367.34

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend