images

२०८३ आश्विन २४ गते

images
images
images
  • बैंक वित्त
  • एनआईसी एशियाद्वारा ३ करोडसम्मको ‘साथी घर...

एनआईसी एशियाद्वारा ३ करोडसम्मको ‘साथी घर कर्जा’ योजना

एनआईसी एशियाद्वारा ३ करोडसम्मको ‘साथी घर कर्जा’ योजना

images
images
सोमवार, भाद्र १६ २०८२
सोमवार, भाद्र १६ २०८२
  • एनआईसी एशिया बैंकले घर खरिद तथा निर्माणमा सहयोग पु¥याउने उद्देश्यले ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ। “सपना तपाईंको, साथ हाम्रो” भन्ने नारासहित ल्याइएको यो योजनाअन्तर्गत न्यूनतम ५० लाखदेखि अधिकतम ३ करोडसम्म कर्जा उपलब्ध हुनेछ।

    images
    images

    यस अन्तर्गत घर वा अपार्टमेन्ट खरिद, घर निर्माण वा पुनःनिर्माण तथा घडेरी खरिद गर्न सकिनेछ। कर्जाको अवधि अधिकतम २५ वर्ष तोकिएको छ। पहिलो पटक घर खरिद वा निर्माण गर्ने ग्राहकका लागि धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशत रहनेछ भने अन्यका लागि अधिकतम ७० प्रतिशत कायम गरिएको बैंकले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend