images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • आज मौसम एकदुई स्थानमा भारी वर्षाको,...

आज मौसम एकदुई स्थानमा भारी वर्षाको, कहाँ छ वर्षा ?

आज मौसम एकदुई स्थानमा भारी वर्षाको, कहाँ छ वर्षा ?

images
images
आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • काठमाडौँ । आज देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। साथै, पहाडी तथा तराई भूभागका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्ने जनाइएको छ।

    images
    images

    कोशी प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा पनि भारी वर्षा हुने पूर्वानुमान छ।

    वर्षा सँगै बाढीपहिरोको सम्भावना पनि रहने भएकाले महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend