images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • मिड सोलु हाइड्रोपावरले १५ प्रतिशत बोनस...

मिड सोलु हाइड्रोपावरले १५ प्रतिशत बोनस दिने

मिड सोलु हाइड्रोपावरले १५ प्रतिशत बोनस दिने

images
images
शुक्रवार, भाद्र १३ २०८२
शुक्रवार, भाद्र १३ २०८२
  • काठमाडौं  ।  मिड सोलु हाइड्रोपावरले लिमिटेडले शेयरधनीलाई बोनस दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८१-८२ को नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस दिने भएको कम्पनीका प्रबन्ध सञ्चालक रमेश राज गौतमले जानकारी दिए  । 

    images
    images

    गौतमका अनुसार कम्पनीले उक्त बोनसको कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त बोनस विद्युत नियमन आयोगले स्वीकृत पाएपछि आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुने कम्पनीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend