images

२०८३ आश्विन १६ गते

images
images
images

रास्वपाको सचिवालय बैठक वनस्थलीमा

रास्वपाको सचिवालय बैठक वनस्थलीमा

images
images
बुधवार, भाद्र ११ २०८२
बुधवार, भाद्र ११ २०८२
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठक बसेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा बुधबार दिउँसो सचिवालय बैठक बसेको हो । 

    images
    images

    बैठकमा पार्टी गतिविधि, हस्ताक्षर अभियान लगायत समसामयिक विषयमा छलफल भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।पार्टीका विभागलाई क्रियाशील बनाउने, प्रदेश इन्चार्ज कार्यसम्पादन, रूपन्देही– ३ मा उम्मेदवार छनोट प्रक्रिया अन्तर्गत मूल्याङ्कन विधि लगायत विषय छलफलकाे एजेण्डा रहेका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend