images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • नेप्सेमा दोहोरो अंकको सुधार, ५ अर्ब...

नेप्सेमा दोहोरो अंकको सुधार, ५ अर्ब ७५ करोडको कारोबार

नेप्सेमा दोहोरो अंकको सुधार, ५ अर्ब ७५ करोडको कारोबार

images
images
सोमवार, भाद्र ९ २०८२
सोमवार, भाद्र ९ २०८२
  • काठमाडौं । लगातारको तीन दिनको गिरावटपछि सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ ।साताको कारोबार दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.२२ अंकले बढेर २७६३.१८ बिन्दुमा बन्द भएको छ ।

    images
    images

    अघिल्लो कारोबार दिन आइतबार भने नेप्से १८.०२ अंकले घटेर २७३९.९५ बिन्दुमा रोकिएको थियो । यसअघिका दुई कारोबार दिन पनि नेप्से घटेको थियो ।सोमबार नेप्सेमा कुल ५ अर्ब ६६ करोडको कारोबार भएको छ । अघिल्लो दिन आइतबार भने नेप्सेमा कुल ६ अर्ब ४३ करोडको कारोबार भएको थियो ।

    सोमबार कारोबारमा आएकामध्ये १७९ कम्पनीको सेयर मूल्य बढ्दा ७१ कम्पनीको घटेको छ ।सोमबार नारायणी विकास बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दा विकास हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend