images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • भदौ ३१ गते हिमालयन इन्भेष्टमेन्ट बैंकरले...

भदौ ३१ गते हिमालयन इन्भेष्टमेन्ट बैंकरले बोलायो साधारणसभा

भदौ ३१ गते हिमालयन इन्भेष्टमेन्ट बैंकरले बोलायो साधारणसभा

images
images
सोमवार, भाद्र ९ २०८२
सोमवार, भाद्र ९ २०८२
  • काठमाडौं । हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले साधारणसभा डाकेको छ । बैंकरको सञ्चालक समितिको बैठकले भदौ ३१ गते वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । बैठकको निर्णय बमोजिम सभा काठमाडौंको नयाँ बानेश्वरमा रहेको कम्पनीको सभाहलमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । 

    images
    images

    सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका सम्पूर्ण वित्तीय विवरणहरू पारित गर्ने एजेन्डा रहेको छ । 

    साथै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक समूहको तर्फबाट मनोनित सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव सभाको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend