नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडकी सञ्चालक सुष्मा वाग्लेले सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्दै सम्हाल्दै आएको पदबाट राजिनामा दिएकी छन्। संस्थाका अनुसार उनले व्यक्तिगत कारण देखाउँदै राजिनामा दिएकी हुन् ।कम्पनी सञ्चालक समितिको भदौ ६ गते बसेको बैठकले वाग्लेले पेश गरेको राजिनामा स्वीकृत गरेको छ ।




.gif)





