images

२०८३ आश्विन १७ गते

images
images
images

भूमि विधेयक प्रतिनिधिसभामा पेस

भूमि विधेयक प्रतिनिधिसभामा पेस

images
images
शुक्रवार, भाद्र ६ २०८२
शुक्रवार, भाद्र ६ २०८२
  • काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बिहीबार फरकमत सहित पारित ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधिसभामा पेस भएको छ । 

    images
    images

    समिति सभापति कुसुमदेवी थापाले शुक्रबार विधेयक सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेकी हुन् । 

    समितिले प्रतिवेदन पारित गर्ने वेलामा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फरक मत राखेका थिए । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend